कांग्रेसको नीति प्रतिष्ठानले गर्यो थप ६ वटा उपसमिति गठन
lokaantar.com

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले थप ६ वटा उपसमिति गठन गरेको छ ।
कांग्रेस उपसभापति एवं प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न छैठौं बैठकले विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
Read full story at source (lokaantar.com)