कांग्रेसी गभर्नरलाई वाईपास गर्दै कार्यकारी निर्देशकसँग अर्थमन्त्रीको छलफल
bishowkhabar.com · Wed Aug 05 08:43:47 GMT 2026

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग अन्तरसंस्थागत समन्वय बैठक गर्दै मौद्रिक नीतिमा स्पष्टता, छिटो निर्णय र आत्मविश्वास आवश्यक रहेको बताएका छन् ।
कांग्रेस पृष्ठभूमि र कांग्रेसकै कोटाबाट गभर्नर बनेका डा.विश्व पौडेलसँग सम्बन्ध चिसिएको चर्चा चलिरहेका बेला भएको यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
Read full story at source (bishowkhabar.com)