कमिसन घटाउन माग गर्दै इन्ड्राइभ चालकको प्रदर्शन (तस्बिरहरू)
khabarhub.com · Wed Aug 05 08:40:36 GMT 2026

काठमाडौं – कमिसन घटाउन र उचित भाडा दर तोक्न माग गर्दै राइड सेयरिङ कम्पनी इन्ड्राइभसँग आबद्ध चालकले प्रदर्शन गरेका छन् ।
कमिसन बढी भएको, भाडा दर कम भएको गुनासोसहित उनीहरूले बुधबार इन्ड्राइभको कुपण्डोलस्थित कार्यालयअगाडि प्रदर्शन गरेका हुन् । स्वतन्त्र चालक फाउण्डेसन नेपालको अगुवाइमा उनीहरूले प्रदर्शन थालेका हुन् ।
Read full story at source (khabarhub.com)