सेवा प्रयोग गरे वापत तिर्नुपर्ने महशुल तिर्न बाँकी ग्राहकहरुका लागि टेलिकमले छुट दिने
corporatenepal.com · Wed Aug 05 08:35:40 GMT 2026

काठमाडौं । नेपाल टेलिकमले कम्पनीको सेवा प्रयोग गरे वापत तिर्नुपर्ने महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था गरेको छ ।
कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष ०८०–८१ सम्मको बक्यौता रकम २०८३ पुस मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना छुट प्रदान गरिएको बताएको छ ।
Read full story at source (corporatenepal.com)