न्यायाधीशबारे भ्रम फैलाउने तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन
kendrabindu.com · Wed Aug 05 08:58:29 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजीनामा दिन वा महाअभियोग भोग्न चेतावनी दिइएको भन्दै विज्ञप्ति जारी गर्ने तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग गर्न संसदीय समितिले निर्देशन दिएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा संसदीय समितिले एमनेष्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट्स र ह्युम्यान राइट्स वाचसँग स्पष्टीकरण माग गर्न सरकारलाई निर्देशन दिएको हो । यी संस्थाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै न्यायाधीशहरूलाई राजीनामा दिन वा महाअभियोग भोग्न चेतावनी दिइएको दाबी गरेका थिए ।
Read full story at source (kendrabindu.com)