दरबन्दी कटौती गरेको भन्दै जलस्रोत तथा सिँचाइ विभागमा सब-इन्जिनियरहरूको धर्ना
setopati.com · Wed Aug 05 08:59:33 GMT 2026

कर्मचारीको दरबन्दी कटौती गर्न नहुने भन्दै जलस्रोत तथा सिँचाइ विभागमा सब-इन्जिनियरहरू धर्ना बसेका छन्।
जनशक्ति दरबन्दी कटौतीले सेवा प्रवाह, विकास निर्माण, आयोजना सञ्चालन अनुगमन तथा गुणस्तरीय कार्यसम्पादनमा गम्भीर असर पर्ने उनीहरूको तर्क छ।
Read full story at source (setopati.com)