मधेशमा लेखा समूहका ७६ कर्मचारीको सरुवा, ‘एक कर्मचारी, एक कार्यालय’ नीति लागू
onlinekhabar.com · Mon Aug 31 06:54:27 GMT 2026

१५ भदौ, जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक तथा प्रशासनिक सुशासन कायम गर्न भन्दै एउटै कार्यालयमा लामो समयदेखि कार्यरत लेखा समूहका कर्मचारीहरूको सरुवा गरेको छ ।
मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले दुई वर्षभन्दा बढी समयदेखि एउटै कार्यालयमा कार्यरत ७६ जना लेखा अधिकृत तथा लेखापाललाई सरुवा गरेको हो । मन्त्रालयले सरुवा भएका कर्मचारीहरूको बिहीबार आफ्नो वेबसाइटमा विवरण सार्वजनिक गरेको छ ।
Read full story at source (onlinekhabar.com)