अत्यावश्यक बाहेक हेलिकप्टर माग नगर्न र वैकल्पिक सडक प्रयोग गर्न प्राधिकरणको अनुरोध
nagariknews.nagariknetwork.com · Mon Aug 31 07:00:27 GMT 2026

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यकबाहेक हेलिकप्टर माग नगर्न र सञ्चालनमा रहेका वैकल्पिक सडकमार्ग प्रयोग गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ।
प्राधिकरणले सोमबार सूचना जारी गर्दै रसुवामा भदौ १० गते गएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सहयोग गर्न अनुरोध गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)