भाेटेकाेशी बाढी: पशुपति आर्यघाटमा मृतककाे निःशुल्क दाहसंस्कार
nagariknews.nagariknetwork.com · Mon Aug 31 06:57:47 GMT 2026

रसुवा बाढीमा परी निधन भएकाको पशुपति क्षेत्रस्थित आर्यघाट एवं भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ।
पशुपति क्षेत्र विकास कोषले रसुवा बाढीमा परी निधन भएकाको निःशुल्क दाहसंस्कार गर्ने गरी सबै व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)