बीपीको पथ र एकताका लागि कांग्रेस युवा नेताहरूको ‘राष्ट्रिय संकल्प’
ratopati.com · Wed Aug 05 09:02:15 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस भित्रको आन्तरिक कलह अन्त्य गर्दै पार्टीलाई जनमुखी र वैचारिक बनाउने उद्देश्यका साथ युवा नेताहरूले ‘देश र कांग्रेस जोड्ने अभियान’ अन्तर्गत ‘राष्ट्रिय संकल्प’ सार्वजनिक गरेका छन् ।
बुधबार आयोजित ‘एकता–सद्भाव विमर्श: २०८३’ कार्यक्रममा पार्टीका विभिन्न तहका प्रभावशाली नेताहरूले कांग्रेसलाई गुटबन्दीको चंगुलबाट मुक्त गरी बीपी कोइरालाको मेलमिलापको नीति र प्रजातान्त्रिक समाजवादको जगमा पुनर्गठित गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् ।
Read full story at source (ratopati.com)