परिषद्ले भृकुटीमण्डपस्थित पुस्तकालयमा लगाएको ताला ११४औँ दिनमा खुला, तस्बिरमा हेर्नुहोस्
ratopati.com · Wed Aug 05 09:00:53 GMT 2026

काठमाडौँ । समाज कल्याण परिषद्ले काठमाडौँको भृकुटीमण्डपमा रहेका काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खोलेको छ ।
बक्यौता नबुझाएपछि तालाबन्दी गरेको ११४औं दिनमा परिषद् आफैले उक्त पुस्तकालयको ताला खोलेको हो । ताला खोले पनि पठनपाठनका लागि सोमबारदेखि मात्रै खुला हुने परिषद्ले जनाएको छ ।
Read full story at source (ratopati.com)