'तीन न्यायाधीशलाई महाअभियोगको धम्की दिइयो' भन्ने ३ संस्थालाई स्पष्टीकरण सोध्न निर्देशन
nepalviews.com · Wed Aug 05 09:00:23 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले सर्वोच्च अदालतका तीन वरिष्ठ न्यायाधीशलाई राजीनामा दिन दबाब र महाअभियोगको धम्की दिइएको भन्दै संयुक्त वक्तव्य जारी गर्ने तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थालाई स्पष्टीकरण सोध्न निर्देशन दिएको छ ।
बुधबार बसेको समितिको बैठकले एम्नेस्टी इन्टरनेसनल नेपाल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे) लाई समाज कल्याण परिषदमार्फत स्पष्टीकरण सोध्न निर्देशन दिएको हो ।
Read full story at source (nepalviews.com)