डिजिटल साक्षरताका लागि कागेश्वरी मनोहरा नगरपालिका र टेकस्पायर कलेजबिच साझेदारी
techpana.com · Wed Aug 05 08:56:38 GMT 2026

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका र टेकस्पायर कलेजबिच समुदायमा डिजिटल सीप र प्रविधि विस्तार गर्ने उद्देश्यले एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
कम्युनिटी टेक मेन्टरसिप प्रोग्राम (Community Tech Mentorship Program) अन्तर्गत विद्यार्थी र स्थानीय समुदायलाई प्रविधि र नवप्रवर्तनमा दक्ष बनाउन यो सहकार्य गरिएको हो ।
Read full story at source (techpana.com)