१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा पर्ने चरणमा, स्पष्टीकरणका लागि ७ दिनको अल्टीमेटम
arthasansar.com · Wed Aug 05 09:02:35 GMT 2026

सरकारले समयमा काम नगर्ने र लापरबाही गर्ने १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले साउन २० गते सूचना जारी गर्दै यी कम्पनीहरूलाई ७ दिनभित्र स्पष्टीकरण पेस गर्न अन्तिम मौका दिएको छ।
विभिन्न कार्यालयहरूको सिफारिसका आधारमा यो कारबाही अगाडि बढाइएको हो।
Read full story at source (arthasansar.com)