भोटेकोशी बाढी : प्रधानसेनापतिले गरे प्रधानमन्त्रीलाई बिफ्रिङ, आइजीपीहरु पनि भेट्दै
annapurnapost.com · Mon Aug 31 06:55:42 GMT 2026

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न सुरक्षा निकायका प्रमुखहरुसँग आज छलफल गरिरहेका छन्।
शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका मामिलामा ब्रिफिङ लिएको उनको सचिवालयले जनाएको छ।
Read full story at source (annapurnapost.com)