'स्पाइडर-म्यानः ब्रान्ड न्यू डे' ले ६ दिनमै गर्यो १ अर्ब डलर कमाइ
setopati.com · Wed Aug 05 09:02:00 GMT 2026

हलिउड फिल्म 'स्पाइडर-म्यानः ब्रान्ड न्यू डे' ले विश्वव्यापी रूपमा १ अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गरेको छ।
मार्भल स्टुडियोज र सोनी पिक्चर्सको यो फिल्मले प्रदर्शनको ६ दिनमै उक्त उपलब्धि हासिल गरेको हो।
Read full story at source (setopati.com)