उद्योग र शिक्षाबीच सहकार्य बढाउने उद्देश्यसहित डीएभी कर्पोरेट फुटसल प्रतियोगिता सम्पन्न
shilapatra.com · Wed Aug 05 09:05:00 GMT 2026
डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्सेस सोसाइटी नेपालको संयुक्त आयोजनामा तेस्रो संस्करणको डीएभी कर्पोरेट फुटसल प्रतियोगिता–२०२६ सम्पन्न भएको छ ।
साउन १५ देखि १७ गते (जुलाई ३१–अगस्ट २) सम्म ललितपुरको जावलाखेल फुटसल मैदानमा सञ्चालन भएको प्रतियोगितामा बैंक, बीमा, व्यापार, सूचना प्रविधि, अटोमोबाइल तथा उत्पादन क्षेत्रलगायत विभिन्न संस्थाका ३२ कर्पोरेट टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
Read full story at source (shilapatra.com)