ट्रम्पको गाजा योजना इजरायलली प्रधानमन्त्री नेतन्याहुले गरे अस्वीकार
rajdhanidaily.com · Wed Aug 05 09:14:47 GMT 2026

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गाजाको निःशस्त्रीकरण र इजरायली सेना फिर्ता सम्बन्धमा प्रस्तुत गरेको प्रस्ताव सार्वजनिक रूपमा अस्वीकार गरेका छन्।
हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म इजरायली सेना यस क्षेत्रबाट पछि नहट्ने अडान उनले लिएका छन्। सामाजिक सञ्जालमा भिडिओ वक्तव्य जारी गर्दै नेतन्याहुले गाजा पट्टीमा राष्ट्रिय सुरक्षा र सैन्य उपस्थितिमा इजरायलको यथास्थितिलाई जोड दिएका हुन्।
Read full story at source (rajdhanidaily.com)