न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामा सम्झौता हुँदैन : मुख्य रजिस्ट्रार पौडेल
canadanepal.com · Wed Aug 05 09:11:00 GMT 2026

काठमाडौं- सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नेपालको न्यायपालिका कार्यगत र संरचनागत दुवै हिसाबले स्वतन्त्र रहेको बताउँदै यसको स्वतन्त्रता र निष्पक्षतामा कुनै सम्झौता नहुने बताएका छन्।
बुधबार प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा ‘स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या र समाधान’ विषयमा भएको छलफलमा उनले संविधानले न्यायपालिकाको स्वतन्त्रताको प्रत्याभूति गरेको उल्लेख गर्दै न्याय सम्पादनमा कुनै दबाब वा प्रभाव स्वीकार्य नहुने बताए।
Read full story at source (canadanepal.com)