ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन
nepalsamaya.com · Wed Aug 05 09:18:00 GMT 2026

काठमाडौं- नेपाल आयल निगमले ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन गरेको छ। टिमले आजदेखि नै आफ्नो कार्य औपचारिक रूपमा सुरु गरेको निगमले जनाएको छ।
ग्यास आपूर्तिमा देखिने समस्या तत्काल समाधान गर्न उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधिहरू सम्मिलित संयन्त्र बनाइएको हो।
Read full story at source (nepalsamaya.com)