परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता
himalpress.com · Wed Aug 05 09:16:53 GMT 2026

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र दक्षिण कोरियाबीच हवाई सम्पर्क, व्यापार, पर्यटन, शिक्षा, प्रविधि तथा जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयोङसँग बुधबार आफ्नै कार्यकक्षमा भएको बिदाइ भेटमा उनले दुई देशबीच व्यापार, स्वास्थ्य र शिक्षालाई सहकार्यका प्राथमिक क्षेत्रका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएको मन्त्री खनालको सचिवालयले जनाएको छ।
Read full story at source (himalpress.com)