कमिसन घटाउन माग गर्दै इनड्राइभ चालकको प्रदर्शन [तस्वीरहरू]
lokaantar.com

कमिसन घटाउन र उचित भाडा दर तोक्न माग गर्दै राइड शेयरिङ कम्पनी इनड्राइभसँग आबद्ध चालकले प्रदर्शन गरेका छन् ।
कमिसन बढी भएको, भाडा दर कम भएको गुनासोसहित उनीहरूले बुधबार इनड्राइभको कुपण्डोलस्थित कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । स्वतन्त्र चालक फाउन्डेसन नेपालको अगुवाइमा उनीहरूले प्रदर्शन गरेका हुन् ।
Read full story at source (lokaantar.com)