राहदानी ठेक्का रद्द गर्ने प्रयासप्रति कांग्रेसको प्रश्न, ‘सरकारको नियत के हो?’
ratopati.com · Wed Aug 05 09:21:21 GMT 2026

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहदानी छपाइ ठेक्का प्रकरणमा सरकारले हस्तक्षेप गरेको भन्दै सरकारसँग स्पष्ट जवाफ माग गरेको छ।
बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले राहदानी छपाइका लागि कम मूल्य प्रस्ताव गर्ने कम्पनीलाई विवादमा पारेर ठेक्का रद्द गर्ने प्रयास गरिएको भन्दै यसबारे सत्यतथ्य बाहिर आउनुपर्ने बताएका छन्।
Read full story at source (ratopati.com)