विदेशी विमानस्थलबाट श्रमिक उडाउने म्यानपावर एजेन्सीहरू कारबाहीमा परे
deshsanchar.com · Wed Aug 05 08:46:40 GMT 2026

काठमाडौँ- वैदेशिक रोजगार विभागले आफ्नो पूर्वस्वीकृतिविना विदेशी विमानस्थल प्रयोग गरी नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको भन्दै ३९ वटा वैदेशिक रोजगार व्यवसायी संस्थामाथि कारवाही गरेको छ।
Read full story at source (deshsanchar.com)