मुगुमा विद्युत् सेवा अवरुद्ध
deshsanchar.com · Wed Aug 05 09:15:44 GMT 2026

मुगु – कालिकोट–मुगु ११ केभी प्रसारण लाइनअन्तर्गत कालिकोट जिल्लाको सेराबाडा नजिक प्रसारण लाइनको तार चुँडिएपछि गत रातिदेखि मुगुमा केन्द्रीय विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ।
Read full story at source (deshsanchar.com)