विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा केसी नियुक्त
deshsanchar.com · Wed Aug 05 07:57:37 GMT 2026

काठमाडौँ- मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रा.डा. खड्ग केसीलाई विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ।
Read full story at source (deshsanchar.com)