ग्यास अभावः दीर्घकालीन समाधान गर्न आग्रह
deshsanchar.com · Wed Aug 05 09:09:30 GMT 2026

मोरङ – ग्यास बिक्रेताले खाना पकाउने एलपी ग्यास अभावको दीर्घकालीन समाधना गर्न आग्रह गरेका छन्। विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयले प्रदेशका विभिन्न स्थानमा २३ हजारभन्दा बढी ग्यास भरेको सिलिन्डर वितरण गरेको जनाए पनि पर्याप्त नभएको भन्दै यसको दीर्घकालीन समाधान गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन्।
Read full story at source (deshsanchar.com)