ग्यास वितरणका समस्या समाधान गर्न टोली गठन
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणमा देखिएका समस्या समाधानका लागि द्रुत प्रतिकार्य टोली गठन गरेको छ।
उपभोक्तालाई झन्झटरहित रूपमा ग्यासको सहज व्यवस्था मिलाउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधिहरूको संलग्नतामा उक्त टोली गठन गरिएको हो।
Read full story at source (hamrakura.com)