कानुनमन्त्रीको आक्रोश– यो सार्वभौमिकतामाथि हस्तक्षेप हो
baahrakhari.com · Wed Aug 05 09:21:59 GMT 2026

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तीन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाबाट कपोलकल्पित महाभियोग प्रकरणमा नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको भन्दै आक्रोश व्यक्त गरेकी छन् ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बुधबार (साउन २०) बोल्दै गौतमले यस्तो दाबी गरेकी हुन् । उनले आन्तरिक विषयमा बिनाआधार कपोकल्पित विज्ञप्ति निकालेर हस्तक्षेप गरेको बताइन् ।
Read full story at source (baahrakhari.com)