अभिषेक गिरीले बुझाएनन् ५ लाख धरौटी रकम
ratopati.com · Wed Aug 05 09:25:31 GMT 2026

काठमाडौँ । कांग्रेस नेता अभिषेक गिरीले अदालतले तोकेको धरौटी बुझाएका छैनन् । काठमाडौँ जिल्ला अदालतले गिरीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।
साउन १५ मा आदेश भए पनि उनले धरौटी नतिरेपछि गिरीलाई कारागार चलान गरिएको छ । गुण्डागर्दी पृष्ठभूमिबाट उदाएका गिरी अहिले कारागार कार्यालय डिल्लीबजारमा थुनामा छन् ।
Read full story at source (ratopati.com)