‘फ्री भिसा–फ्री टिकट’ नीतिको नाममा ठगी बढ्यो, ८३ प्रतिशत श्रमिक अझै वञ्चित: मन्त्री यादव
ratopati.com · Wed Aug 05 09:31:07 GMT 2026

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका लागि सरकारले लागू गरेको ‘फ्री भिसा–फ्री टिकट’ नीति कागजमा नै सीमित रहेको बताएका छन्।
बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा भएको छलफलमा उनले ‘फ्री भिसा–फ्री टिकट’ को नीति व्यवहारमा कार्यान्वयन नभएको स्वीकार गरेका हुन्।
Read full story at source (ratopati.com)