३४७ कार र ७०० मोटरसाइकल अट्ने धरहराको निःशुल्क भूमिगत पार्किङ (तस्बिरहरूः)
setopati.com · Wed Aug 05 09:34:59 GMT 2026

काठमाडौंको मुख्य बजार क्षेत्रलाई समेट्ने गरी धरहरामा निःशुल्क भूमिगत पार्किङ संचालनमा रहेको छ।
राजधानीको अत्यधिक व्यस्त मध्येका सहर पर्ने कारण सवारी पार्किङको समस्या समाधान गर्न यो पार्किङ उपयोगी विकल्प बनेको छ।
Read full story at source (setopati.com)