गोलबजारमा मुस्लिम व्यवसायीका पसल बन्द, क्षतिपूर्ति माग
baahrakhari.com · Wed Aug 05 09:31:36 GMT 2026

सिरहा । सिरहाको गोलबजारमा साउन १४ मा भएको हिंसात्मक घटनापछि धेरै व्यावसायिक पसल अझै खुलेका छैनन् । नखुलेका ती पसल मुस्लिम समुदायका व्यवसायीका हुन् ।
सरकारले क्षतिपूर्ति र सुरक्षित रूपमा व्यवसाय सञ्चालन गर्ने वातावरणको प्रत्याभूति नदिलाएसम्म पसल नखोल्ने अडान उनीहरूको छ ।
Read full story at source (baahrakhari.com)