नर्स ज्योति रानाभाटले तोडिन् अनसन, सरकारसँग १९ बुँदे सहमति
setopati.com · Wed Aug 05 09:35:51 GMT 2026

न्यूनतम पारिश्रमिकको सुनिश्चितता, श्रम शोषण अन्त्य लगायत १५ बुँदे माग राखेर एक सातादेखि अनसन बसिरहेकी नर्स ज्योति रानाभाटले बुधबार अनसन तोडेकी छन्।
सरकारी वार्ता टोलीसँग १९ बुँदे सहमति भएपछि उनले अनसन तोडेकी हुन्।
Read full story at source (setopati.com)