‘फ्री भिसा–फ्री टिकट’ नीति १० वर्षदेखि कागजमै : श्रममन्त्री यादव
canadanepal.com · Wed Aug 05 09:36:26 GMT 2026

काठमाडौं- युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका लागि लागू गरिएको ‘फ्री भिसा–फ्री टिकट’ नीति १० वर्षदेखि कागजमै सीमित रहेको स्वीकार गरेका छन्। नीति प्रभावकारी रूपमा कार्यान्वयन नभएको भन्दै उनले यसको पुनरावलोकन प्रक्रिया अघि बढाइएको जानकारी दिए।
बुधबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले वैदेशिक रोजगारीमा जाने ८३ प्रतिशत नेपाली श्रमिकले अझै पनि ‘फ्री भिसा–फ्री टिकट’को सुविधा नपाएको बताए।
Read full story at source (canadanepal.com)