को हुन् लगानी बोर्डको नवनियुक्त सीईओ याङ्की उक्याव ?
kendrabindu.com · Wed Aug 05 09:41:40 GMT 2026

काठमाडौं । अन्तर्राष्ट्रिय विकास, सार्वजनिक नीति र आर्थिक व्यवस्थापनका क्षेत्रमा लामो अनुभव बटुलेकी याङ्की उक्याव अब महत्वपूर्ण लगानी प्रवद्र्धन निकाय लगानी बोर्ड नेपालको नेतृत्वमा पुगेकी छन्। सरकारले बुधबार उनलाई बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चार वर्षका लागि नियुक्त गरेको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा याङ्की बोर्डको नेतृत्वमा नियुक्त भएकी हुन्। लगानी बोर्डले स्वदेशी तथा विदेशी लगानी भित्र्याउने, ठूला पूर्वाधार आयोजना अघि बढाउने तथा लगानीमैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी वहन गर्दै आएको छ।
Read full story at source (kendrabindu.com)