राप्रपा महाधिवेशन मंसिरमा, विभिन्न समितिहरू गठन
setopati.com · Wed Aug 05 09:43:22 GMT 2026

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले मंसिर २६ देखि २८ गतेसम्म हुने महाधिवेशनका लागि विभिन्न समिति गठन गर्ने निर्णय गरेको छ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन महाधिवेशन मुल आयोजक समिति मातहत विभिन्न समिति गठन गरिएको हो।
Read full story at source (setopati.com)