गुण्डु पुगे हिक्मत, प्रदेश पदाधिकारीसहित ओलीसँग संवाद जारी
nepalpress.com · Wed Aug 05 09:43:08 GMT 2026

काठमाडौँ । कोशी प्रदेश सरकारको नेतृत्वसम्बन्धी विवाद समाधानका लागि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रदेश नेतृत्वसँग छलफल सुरु गरेका छन् ।
भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा भइरहेको छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रदेश सचिव राजकुमार भण्डारी सहभागी छन् ।
Read full story at source (nepalpress.com)