अस्थायी, राहत, विद्यालय कर्मचारी र बालविकास शिक्षकको स्थायी व्यवस्थापन गर्न सरकारसँग माग
himalpress.com · Wed Aug 05 09:50:01 GMT 2026

काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक संगठनले अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको दीर्घकालीन व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ।
संगठनले राहत, बालविकास, विद्यालय कर्मचारी, प्राविधिक धार, विद्यालय नर्स, विशेष शिक्षा र अनुदान कोटामा कार्यरत शिक्षक-कर्मचारीका लागि नीति र स्थायी समाधान आवश्यक रहेको जनाएको छ।
Read full story at source (himalpress.com)