सुदूरपश्चिम प्रदेश सरकारले भदौभित्रै बजेट ल्याउने
ratopati.com · Mon Aug 31 07:08:06 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट भदौ महिनाभित्रै ल्याउने तयारी गरेको छ।
प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले भदौभित्रै जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी बजेट ल्याउने सोमबार रातोपाटीलाई बताए ।
Read full story at source (ratopati.com)