रास्वपाले बोलायो अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ आयोजक समितिको बैठक
ratopati.com · Wed Aug 05 09:52:38 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अन्तर्राष्ट्रिय युवा दिवस २०२६ आयोजक समितिको बैठक बोलाएको छ । दिउँसो ३ः३० बजे केन्द्रीय कार्यालय घण्टीघरमा बस्न लागेको संयोजक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
आयोजक समितिका सदस्यहरूलाई आफ्नो जिम्मेवारीका सम्बन्धमा तयारीपूर्वक उपस्थितिको लागि अनुरोध गरेको छ ।
Read full story at source (ratopati.com)