वर्तमान सरकारको दिनगन्ती सुरु भइसक्यो: विप्लव
ratopati.com · Wed Aug 05 09:50:12 GMT 2026

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सरकारको दिनगन्ती सुरु भएको टिप्पणी गरेका छन्।
बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव चन्दले सरकारको कार्यशैलीप्रति जनस्तरमा तीव्र असन्तुष्टि बढेका कारण यसको आयु छोटिन सक्ने दाबी गरेका हुन्।
Read full story at source (ratopati.com)