सार्वजनिक स्थलमा जातीय-धार्मिक झन्डा नराख्न सुनसरी प्रशासनको आग्रह
himalpress.com · Wed Aug 05 09:52:41 GMT 2026

इटहरी- सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय सुनसरीले सार्वजनिक स्थलमा राखिएका जातीय, धार्मिक, साम्प्रदायिक तथा विशेष पहिचान जनाउने झन्डा–ध्वजापताका तीन दिनभित्र हटाउन आग्रह गरेको छ।
साथै हटाइएका यस्ता झन्डा पुनः सार्वजनिक स्थानमा नराख्न सबै पक्षसँग प्रशासनले अपिल गरेको छ।
Read full story at source (himalpress.com)