विद्युत् नियमन आयोगको निर्णयः सेयर संरचना फेर्ने अनुमतिका लागि साधारण सभाको निर्णय आवश्यक नपर्ने
clickmandu.com · Wed Aug 05 09:54:53 GMT 2026

काठमाडौं । विद्युत् नियमन आयोगले बोनस सेयर संरचना परिवर्तन सम्बन्धी व्यवस्थालाई सहजीकरण गरेको छ ।
आयोगले जलविद्युत् तथा विद्युत् सम्बन्धी कम्पनीहरूले सेयरधनीहरूलाई बोनस सेयर वितरण गर्दा कायम हुने सेयर संरचना परिवर्तन सम्बन्धी विद्यमान कानुनी व्यवस्थालाई सहजीकरण गरेको हो ।
Read full story at source (clickmandu.com)