एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मिति तय, नेपालले पनि खेल्न पाउला ?
nepalpress.com · Wed Aug 05 09:50:27 GMT 2026
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मिति तय गरेको छ । यो प्रतियोगिता आगामी वर्षको फरवरी २२ देखि मार्च २३ सम्म हुनेछ।
प्रतियोगिताको स्थान भने अझै तय भएको छैन । २०२७ विश्वकपको नयाँ ढाँचाअनुसार १० टिमको छनोट प्रतियोगिताको विजेता टिमले सिधै मुख्य १४ टिमको विश्वकपमा प्रवेश पाउनेछ । दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टिमहरूले विश्वकपको पहिलो चरण (सुपर सिरिज) मा खेल्नेछन् र त्यहाँबाट शीर्ष टिम मुख्य १२ टिमको चरणमा पुग्नेछन् ।
Read full story at source (nepalpress.com)