अनधिकृतढङ्गले चन्दा सङ्कलन नगर्न आग्रह
barnanmedia.com · Mon Aug 31 07:06:28 GMT 2026

जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणसँग अनधिकृत चन्दा सङ्कलन नगर्न अपिल गरेको छ ।
भोटेकोशी बाढीपीडितका नाममा जिल्लामा विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुले प्रशासनको अनुमति बेगर सर्वसाधारणसँग चन्दा असुल गर्न थालेपछि प्रशासनले उक्त आग्रह गरेको हो ।
Read full story at source (barnanmedia.com)