खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन संसदीय समितिको निर्देशन
ratopati.com · Wed Aug 05 09:56:35 GMT 2026

काठमाडौँ । राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा खाना पकाउने ग्यासको आपूर्ति तत्काल सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सभापति जयन्तीदेवी राईले समितिको तर्फबाट सरकारलाई यस्तो निर्देशन दिएकी हुन्।
Read full story at source (ratopati.com)