मर्दी पदयात्रामा गएका पोखराका ३ युवक सम्पर्कविहीन
ratopati.com · Wed Aug 05 09:56:20 GMT 2026

पोखरा । कास्कीको पर्यटकीय गन्तव्य मर्दी हिमाल पदयात्रामा निस्किएका पोखराका ३ जना युवक सम्पर्कविहीन भएका छन् । माछापुच्छ्रे गाउँपालिका ९ स्थित बादलडाँडा क्षेत्रको जंगलमा उनीहरु सम्कर्प विहीन भएका हुन् ।
बाटो बिराएर अलपत्र परेको हुन सक्ने प्रहरीले जनाएको छ ।
Read full story at source (ratopati.com)