स्ट्रेट अफ हर्मुज सञ्जालनमा नल्याए इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी
himalpress.com · Wed Aug 05 09:56:35 GMT 2026

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा ल्याउने विषयलाई लिएर इरानलाई कडा चुनौती दिएका छन्।
ट्रम्पले स्ट्रेट अफ होर्मुज चाँडै नखोलिए इरानमाथि कडा आक्रमण गर्ने चेतावनी दिएका हुन्। ‘फक्स न्युज’ सँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।
Read full story at source (himalpress.com)