युक्रेनले रूसबाट प्रहार भएका दर्जनौं ड्रोन खसाल्यो, मिसाइल रोक्न सकेन
setopati.com · Wed Aug 05 09:59:47 GMT 2026

युक्रेनमा रूसले भीषण हमला गर्दा कम्तिमा १७ जनाको मृत्यु भएको छ।
बुधबार बिहान युक्रेनी राजधानी किभ र आसपासका क्षेत्रमा रूसले दर्जनौं मिसाइल प्रहार गर्दा १७ जनाको मृत्यु र ४० जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
Read full story at source (setopati.com)